फुर्बा तामाङ चरिकोट बेशाख ४ अफ्रिकी देश सुडानमा जारी द्धन्द्धका कारण गम्भीर मानवीय संकट उत्पन्न भएको छ । जसले विशेषगरी बालबालिकाको जिवनमा गहिरो असर पारेको अन्तराष्ट्रिय संस्था सेभद चिल्ड्रनले जानएको छ । संस्थाका अनुसार हाल सुडानमा विश्वकै सबैभन्दा ठुलो बाल विस्थापन संकट देखिएको छ । ६ं.५ मिलियन भन्दा बढी बालबाबालिका आफ्नो घर छोड्न बाध्य भएका छन । भने ३० मिलियन भन्दाबढी मानिसलाइ तत्काल मानविय साहायत आवश्यक परेको छ । द्धन्द्धका कारण हजारौ बालबालिकाले एकबर्ष भन्दा बढी समयदेखि विद्यालय जान पाएका छैनन । नवजात शिशुहरु कुपोषणको जोखिममा छन, भने भोकमारीको समस्या दिनानुदिन बढदै गएको छ । सेभ द चिल्डे«नका अनुसार देशका ८० प्रतिसत भन्दा बढी अस्पतालहरु संचालनमा छैनन । जसका कारण समान्य रोगको उपचार समेत कठिन भएको छ । यसले बालबालिकाको स्वस्थ्य अवस्था झन जटिल बनाएको छ । यस्तै विस्थापीत परिवारहरु अस्थायी शिविरमा बस्न बाध्य छन ।
एक आमाको उदाहारण दिदै संस्थाले जनाएको छ की उनको ५ सनतान गम्भिर कुपोषण्मा परेका थिए तर पोषण कार्यक्रम र स्वस्थ्य सेवाको सहयोग पछि उनिहरुको अवस्था सुधार आएको छ । संस्थाले चेतावानी दिदै भनेको छ की यदि समयमा प्रस्ताव सहयोग नपुगेमा सुडानमा एक पुरै पुस्ता जोखिममा पर्न सक्छ सन २०२५मा आवश्यक सहयोगको तुलनामा अन्तराष्ट्रिय सहायतामा निकै काम आएको पनि उल्लेख गरिएको छ । अन्तराष्ट्रिय समुदायलाइ तत्काल ध्यान दिन र सहयोग बढाउन आव्हान गर्दै सेभ द चिल्ड्रले बालबालिकालाइ जिवन बचाउन एक जुटहुन आग्रह गरिएको छ । हाल बालबालिका,अपाङ्ख र बृद्धाबृद्धहरु भोकमारी र औषधी उपचार लागेको पिडामा रहेका छन । एक जना ५ओटा बच्चाकी आमाकी अनुसार बच्चाहरु सबै कुपोषणमा परेका छन । खाना र लगाउन पाएका छैन उनीहर तस्मा मानव जिवनको गम्भीर र असररहित जिवन जिउनु पर्ने बाध्यतामा देखिन्छन ।