फुर्बा तामाङ, चरिकोट, १८ फागुन,मदनदास दोलखाको मात्रै नभइ देशकै चिरपरिचित कालकार हो । उनको नाम र काम विश्व प्रख्यात छ । हामीले चिन्दै आएको कलाकार मध्ये पनि रगकर्मी तथा नाट्यकारको रुपमा उहाँ हुनु हुन्छ , उमेरले डाँडाको पल्लो छेउको किनार नजिकै पु¥याउदै गर्दा पनि कलाकारीता क्षेत्रमा उहाँको योग्दान अतुल्नीय, अमूल्य रहेका छन । नेपाली समाजको विकासमा उहाँको नाटक सबै भन्दा बढी प्रख्यात विद्या हो ।
आइताबार मदनदासले आफुले चिनेको,जानेको र बुझको नेता एवम सूचना तथा संचार मन्त्री पार्वत गुरुङ भएको बताउनु भयो । देशको विस्म परिस्थीतीम देशलाइ माया गर्ने र पुरानो नेता भएको हुदाँ सबैले पार्वत गुरुङलाइ मतदान दिन सहयोग गर्नु हुन हार्दिक अपिल र आह्वान गर्नु भयो ।
बरिष्ठ कलाकार मदनदासले दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं ९ मा रहेको फिल्मी सिटी(चलचित्र नगरी) बनाउन उहाँको ठुलो देन रहेका छन । उहाँले दोलखा विकासमा अगाडी बढेको र जिल्लाको समग्र विकास गर्ने र भुगोल चिनेको नेता भनेको पार्वत गुरुङ हुन श्रेष्ठले थप्नु भयो । यदि कुनै पनि नेता दलगत भुकम्प र कोरोना महामारीमा हेर्ने र राहद बाडी विकास निर्माण गर्ने र हाल कतै पनि कुनै खोट नलागी सम्म स्वच्छ छबी भएको नेता भनेको यही पार्वत गुरुङ हो उहाँले थप्नु भयो ।
नेकपा एमालेमा त्यो पनि कुनै स्थानमा दल, व्यक्ति र कुनै जातजाती र धर्म भन्दा मथी उठेर अगाडी बढ्ने र दुइ वटा मन्त्रालयमा हुदाँ उहाँसग काम गरेको हुदाँ आफुले राम्रोसँग जिल्लाको विकास निर्माण गर्ने व्यक्तिको रुपमा पाएको समेत श्रेष्ठले जानकारी दिनु भयो । त्यही भएर दोलखको तमाम मतदातलाइ भोट दिइ सहयोग गर्नु हुन समेत आग्रह गर्नु भयो
पूर्व नेपाल सरकारको प्रवक्त सूचना तथा संचार मन्त्री हुदाँ भीमेश्वर मन्दिरको टिकट छापेर र नेवार जातीको फोटो राखेर हुलाक टिकट निकालेको, १२ ओटा जनजातीको टिकट तथा विभिन्न धार्मिक तथा संस्कार संस्कृतीको जर्गेन गर्ने व्यक्ति देशमा कोही छ भने त्यो हो पार्वत उहाँले थप्नु भयो ।