आयुर्वेदबाटै थाइरोइड सेवा संचालनमा आएसँगै सेवाग्राही बढे

charchitaonline.com

आयुर्वेदबाटै थाइरोइड सेवा संचालनमा आएसँगै सेवाग्राही बढे

 फुर्बा तामाङ चरिकोट,आयुर्वेद कार्यालय दोलखाले पहिलो पटक थाइरोइड सेवा संचालनमा ल्याएको छ । थाइरोइड सेवा संचालनमा ल्याएसगै जिल्लाका ५ जना विरामीले उक्त सेवा पाएका छन । जिल्लाभरीका विरामीहरुलाइ मध्ये नजर गर्दै भर्खरै मात्रै सेवा संचालनमा आएपछि दैनिक रुपमा  विरामीहरुको घुँइचो लाग्ने गरेको जिल्ला आयुर्वेद कार्यालय प्रमखु डाक्टर मनोज कुमार चौधरीले जानकारी दिनु भयो । डां चौधरीका आयुर्वेद सेवा प्रति बढ्दो जनविश्वास र आयुर्वेद स्वास्थ्य सेवाप्रति जनाचासो बढ्दो भएको हुदाँ आयुर्वेद उपचार विधिको प्रभावकारी उपचारका कारण नै  बिरामीको चाप बढ्दो रहेको उहाँले बताउनु भयो । सहज सेवा प्रदान र आयुर्वेद औषधीको प्रयोगको सन्तुष्टिकाले गर्दा दिनानु दिन यस कार्यालयमा आउने विरामीहरुको घुँइचो बढ्दो मात्रमा रहेका छ उहाँले भन्नु भयो । 

 गत आर्थिक बर्षमा मात्रै १ हजार भन्दा बढी विरामीले उपचार सेवा लिएको जानकारी उहाँले दिनु भयो । हाल यस अस्पतालमाा ५१ थरीका ५ लाख बराबरको औषधी खरिद गरी वितरण भैरहेको छ उहाँले भन्नु भयो । आ.व २०८१÷०८२मा मात्रै यस जिल्ला आयुर्वे कार्यालयले विभिन्न १२ हजार ५ सय ७४ जनाले सेवा लिएका कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएका छन ।  

थाइरोइड सेवा लिन प्रति व्यक्ति  रु ८५० रुपैयाँ शुल्क तिरेर सेवा लिन पाएकोमा स्थानीय सेवाग्राही सुखी भएका एक सेवा ग्राहीले भन्नु भयो । सेवाग्राहीहरुका अनुसार हामीले यस अघि थाइरोइड सेवा लिन अन्यत्र जानु पर्ने बाध्यता रहेको हुदाँ गाडीभाडा तथा सयमको बचत तथा कम खर्चम सेवा लिन पाइने भएकाले हामी घर छेउमै रहेको कार्यालयबाट यस प्रकारको सेवा लिन पाउदा हर्षित भएको बताउनु भयो । सेवा लिन आएका अर्का सेवाग्राही(विरामी)ले थप्नु भयो,  हामीले यही नजिकै हाम्रै घर आगनमा भएको आयुर्वेद अस्पतालबाट सेवा लिन पाएकोमा आफु खुसी भएको र यस्तै कार्यक्रम थपिदै जानु पर्ने समेत बताउनु भयो । 

 जिल्लाको आयुर्वेद कार्यालयले दोलखाले भने थाइरोइड सेवाको विस्तार जिल्लामै पहिलो पटक दिन लागेका जनाकारी दिनु भयो । यो गत बर्षको सेवा लिनेहरुमा ओपिडी ( बाहरिरंग सेवा) ८ हजार ५ सय ६ जनाले लिएका थिए । आयुर्वेद थेरापी ५ हजार ३३ जनाले लिएका छन । अग्नी भर्म सेवा २७ जनाले लिएका छन । मर्म चिकित्सा सेवा ५३जना र उपचात्माक योग सेवा १हजार ९ सय २६ जनाले लिएका छन । जेष्ठ नागरिक सेवा ३ हजार ९ सय ६ जना र मातृशिशु स्वास्थ्य सेवा ३ सय २८जनाले लिएका छन । अुपंचर सेवा ४ हजार १ सय ६ जनाले लिएका छन भने प्रयोगशाला सेवा ७ हजार ३ सय ४६ जनाले लिएका थिए । 

नेपालको सरकारको स्वास्थ्य कार्यालय र स्वास्थ्य चौकीहरुमा ९८ थरीका औषधीहरु निशुल्क रुपमा पाइन्छ भने आयुर्वेद कार्यालयहरुमा ५१ थरीका औषधीहरु निशुल्क रुपमा दिइदै आएका कार्यालयको दाबी रहेको छ । विरामीहरुले उपचार गर्नका लािग नेपाल सरकारले दिने प्रवेश शुल्क वापत रु २० तिरेर टिकट लिएपछि जाँच सेवा समेत निशुल्क रुपमा प्राप्त गरिदै आएका छन । 

आयुर्वेदबाटै थाइरोइड सेवा संचालनमा आएसँगै सेवाग्राही बढे

 फुर्बा तामाङ (चरिकोट,आयुर्वेद कार्यालय दोलखाले पहिलो पटक थाइरोइड सेवा संचालनमा ल्याएको छ । थाइरोइड सेवा संचालनमा ल्याएसगै जिल्लाका ५ जना विरामीले उक्त सेवा पाएका छन । जिल्लाभरीका विरामीहरुलाइ मध्ये नजर गर्दै भर्खरै मात्रै सेवा संचालनमा आएपछि दैनिक रुपमा  विरामीहरुको घुँइचो लाग्ने गरेको जिल्ला आयुर्वेद कार्यालय प्रमखु डाक्टर मनोज कुमार चौधरीले जानकारी दिनु भयो । डां चौधरीका आयुर्वेद सेवा प्रति बढ्दो जनविश्वास र आयुर्वेद स्वास्थ्य सेवाप्रति जनाचासो बढ्दो भएको हुदाँ आयुर्वेद उपचार विधिको प्रभावकारी उपचारका कारण नै  बिरामीको चाप बढ्दो रहेको उहाँले बताउनु भयो । सहज सेवा प्रदान र आयुर्वेद औषधीको प्रयोगको सन्तुष्टिकाले गर्दा दिनानु दिन यस कार्यालयमा आउने विरामीहरुको घुँइचो बढ्दो मात्रमा रहेका छ उहाँले भन्नु भयो । 

प्रतिक्रिया