भण्डारीको आगमन सगै सयौ एमाले प्रबेश

charchitaonline.com

फुर्बा तामाङ चरिकोट, फागुन १५, नेकपा एमाले दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारीको पुनरागमनसँगै गत सोमबार दर्जानौ कार्याकर्ता पाटी प्रबेश गरेका छन । दोलखा जिल्लाका श्यामा, हावा, जिरी, गौरीशंकर, कालिञ्चोक,भीमेश्वर,भेडपु, शैलुङ तथा अन्य क्षेत्रबाट नेकपा मोओवादी र नेपाली कागे्रस परित्याग गरि लगभग ३०० जनाले पाटी प्रवेश गरेका छन । एमाले अध्यक्ष नर बहादुर श्रेष्ठका अनुसार दोलखा जिल्लामा मात्रै ५०० जना भन्दा यो पटक अन्य पाटीको कार्यकर्ता नेताहरु प्रवेश गराउने लक्ष्य लिएको समेत जानकारी दिनु भयो 

 भण्डारी अघि साडे चार बर्ष आफुले पाटी बाहिरा रहेता पनि यसै पाटीको सम्झनामा काम गरिरहेको समेत जानकारी दिनु भयो । भण्डारी लगायत उनकी श्रीमती कल्पण भण्डारी र भीमेश्यवर नगरपालिकाको पुर्व उपमेयर शान्त बस्नेत लगायतले सोमबार पाटी कार्यालयम आयोजीत पत्रकार सम्मेलन पाटी प्रवेश गरेका हुन ।

 भण्डारी नेकपा एमाले बाहिर एकृकीत समाजबादी पोलिट ब्युरो सदस्यका रुपमा सक्रिय रहेर काम गर्र्दै आएका थिए । पुर्न मिलान कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो । म यो घर बाहीरा रहेर टुलुटुल रेहीरहनु सकीन, आफ्नो घरमा अरुले आएर नराम्रो गरेका र घर बिग्र्रान खोज्दा म आफुले सहन सकिन, त्यसैले फेरी घर फर्किएर यही पाटीमा मेरो जिवनको अन्तिम यात्रा यही टुङ्ग्याउनु चहान्छु भन्नु भयो । दाजुभाइको लडाइ हुदा छिमेकीलाइ तमासा देखाउने पाटो बन्ने र अरुले त्यसको फाइदा लिने भएको हुदा समेत आफु हेरी रहन सकिन, त्यसैले म घर फर्किए । अबदेखि अन्तरविरोध र बिभाजन होइना, एकताको सन्देश लिएर जनता माझ जानु आएको आवश्यकत रहेको समेत उहाँले कार्यक्रममा भन्नु भयो । पाटीमा अन्तर विरोध हुनु सम्भाविक हो, तर त्यसलाइ सतह भन्दा बाहिरा आउनु दिनु अरुले फाइदा लिनु हो , त्यसैले नेकपा एमाले एकताको सन्देश लिएर जनताको माझमा जादा आसन्न फागुन २१ मा हुने निर्वाचनमा नेकपा एमालेको उम्मेदवार पार्वत गुरुङको जित सुनिश्चित हुने समेत उहाँले भन्नु भयो ।  

यस अधि नपाली कम्न्युष्टि पाटी (माओबादी) र नेपाली काँगे्रसबाट समेत गरी दुइ दर्जान भन्दा बढी कार्यकर्ता सोमबार एक कार्यक्रमका बिच नेकपा एमाले पाटी  प्रबेश गरेका छन । दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नम्बर ८ का नेपाली कागे्रसका क्षेत्र नम्बर ख को  उपसचिव बैदार तामाङ सुभोङ घिसिङ तामाङ र मिलान श्रेष्ठ नेपाली काग्रेसबाट नेकपा एमाले प्रबेश गरेका छन ।  भने एक बहादुर थामी बिगु ६ का तरुन दलका अध्यक्ष  बिगु ६ का गोविन्दा वली  नेपाली कम्न्युष्टि पाटी परित्यागत गरी पाटी एमालेमा प्रबेश गरेका हुन । 

त्यसैगरी जेन्जी परित्याग गरी पाटी एमाले प्रबेश हुनेहरुमा कालिञ्चोक गाउँपालिका वडा नं ४ का दिनेश थामी (क) दिनेश थामी,कृण्ण बहादुर थामी र रञ्जीत थामी रहेका छन ।  रबि अधिकारी र कृण्ण अधिकार  सुस्मा अधिकारी र यज्ञबहादुर थामी कालिञ्चोक २ नेकपा परित्याग गरी एमाले पाटी प्रबेश गरेका छन । रमेश बुढाथोकी, छत्र बहादुर थामी, नेपाली काँग्रेस परित्याग गरी नेकपा एमाले प्रबेश गरेका हुन भने राष्ट्रिय स्वतन्त्र पाटी .(घण्टी)परित्याग गरी एमाले पाटीमा प्रबेश हुनेहरुमा कृण्ण बढाथोकी, झलक थामी, रञ्जना पाण्डे कालिञ्चोक वडा नं २ ले पाटी परित्याग गरेका हुन । मधुकर बुढाथोकी  र सुकुमाया थामीले पनि नेपाली कागे्रस पाटी परित्याग गरेर सोही समारोहमा नेकपा एमाले प्रवेश गरेका हुन । 

यस अघि मात्र तत्कालिन युवा संघ जिल्ला सचिवलय सहितका एक दर्जान भन्दा बढी युवाहरुले अरु पाटी परित्याग गरी एमालेम प्रबेश गरेका थियो । नेकपा एसकै उद्योग व्यवसायी महासंघका उपसचिव प्रकाश कटुवालले पनि नेकपा परित्याग गरी नेकपा एमालेमा प्रबेश गरेका हुन ।  त्यसैगरी सबै तिरबाट हाल सम्म ३०० जना प्रवेश गरी सकेको र आगमी दिनमा २००जना पाटी प्रवेश तथा पुनरागमन गर्न लगायउने समेत जानकारी दिनु भयो । उपाध्यक्षय तथा पुर्व सूचना मन्त्रीको प्रेस सल्लाकार राजेन्द्र मान्नधरका अनुसार हामीले हाम्रो पाटीमा आउन आव्हान गरीयौ । उहाँहरुले विश्वास गर्ने वातावरण मिलायौ त्यसैले पाटी कार्यकर्ताको आगमी दिनमा भविष्य देखेर फर्कीय र अरु पाटी छोडेर आउनु भयो । उहाँहरुलाइ हामीले उचित सम्मानका साथ स्थान प्रदान गरी आगमी दिनहरुमा उहाँहरुको निम्ति काम दिने र रोजागारीको योग्दान दिने समेत बताउनु भयो । 

हामीेले केही काम गरेन भन्ने भाष्यको चिरफार गर्नका लागि उहाँहरु आफैले महसुस गर्ने र हुने गरी उचित स्थान र उचित काम प्रदान गरी देश विकासको काममा निरन्तर रुपमा अगाडी बढाउने जानकारी दिनु भयो । बिकास निर्माण भन्ने कुरा जादुको छडी नभएको तर निरन्तर रुपमा विकास निर्माण हुने समेत जानकारी दिनु भयो । २०३५ सालमा नुन लिन लामोसाँगु र भोटमा जानु पर्ने अवस्था हुदाँको अवस्था र अहिलेको अवस्था दाँजन समेत आग्रह र अनुरोध गर्नु भयो । २०५४ सालमा जिल्ला सभापति लाल कुमार के. सी हुदाँ नै यो जिल्लाको सबै सडकहरुको रोडम्याप निर्माण भएको हुदाँ निकै त्यही सडक निर्माण र विस्तारमा केही बजेट राखेर आफुले निर्माण गरेको भन्नु अरुको घरलाइ आफुले निर्माण गरेको भन्ने कुरा मात्रै भएको भन्नु भयो । 

यदि यो देशमा कोही विकास निर्माण गर्ने अर्को पाटी र अरु छ भने यो ठाउँको यो रोडमा वा नयाँ सडक निर्माण गर्नका लागि बजेट राखेको छु भनेर आउनु समेत चुनौती दिनु भयो । 

प्रतिक्रिया